गाउँपालिका रास्ट्रिय महासंघ नेपाल, गण्डकी प्रदेश कार्य समितिको आयोजना र मोदी गाउँपालिकाको ब्यबस्थापनमा गण्डकी प्रदेश कार्य समितिको चौथो बैठक समसामयिक तथा बिबिध बिषयमा छलफल तथा निर्णय गर्दै सम्पन भएको छ l