मोदी गाउँपालिकाको गाउँ सभाको १३ औ अधिबेशन

मोदी गाउँपालिका गाउँ सभाको १३ औ अधिबेशनमा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गाउँ सभा बाट पारित भएको छ । साथै आर्थिक बर्ष २०८०/८१ बजेट बक्तव्य, आर्थिक बिधेयक,बिनियोजन बिधेयक र न्यायीक समितिको बार्षिक प्रतिबेदन गाउँ सभामा प्रस्तुत भएको छ, साथै अर्को बैठक असार १८ गते सोमबार ११:०० बजेका लागि आव्हान भएको छ ।