मोदी गाउँपालिका गाउँ सभाको १३ औ अधिबेशन सम्पन

मोदी गाउँपालिका गाउँ सभाको १३ औ अधिबेशनको तेस्रो बैठक बाट आर्थिक बर्ष २०८०/८१ को बजेट बक्तव्य, आर्थिक बिधेयक२०८०/८१ ,बिनियोजन बिधेयक २०८०/८१ , शिक्षा सम्बन्धी संकल्प प्रस्ताव र आ.व २०७९/८० को बजेट संशोधन पारित गर्दै गाउँ सभाको १३ औ अधिबेशन समापन भएको छ ।