FAQs Complain Problems

आ. व. ०७५ ।०७६ को बजेट एवं नीति तथा कार्यक्रम पारित

 मिति २०७५ असाार २२ र  २३ गते बसेको तेस्रो गाउँ सभाको बैठकमा मिति २०७५ असार १० गते प्रस्तुत भएको आ. व. २०७५।०७६ मोदी गाउँपालिकाको निति तथा कार्यक्रम र बजेट तथा कार्यक्रम पारित गरिएको छ । साथै उक्त बैठकले आर्थिक ऐन र विनियोजन ऐन पनि पारित गरेको छ ।

//