कर्मचारीहरुको स्वागत तथा बिदाई कार्यक्रम

आज मिति २०७६ जेष्ठ १० गतेका दिन मोदि गाउँ पालिका कार्यलय पर्वत मा कार्यरत कर्मचारी हरुको स्वागत तथा बिदाइ (फेरि भेटैला ) कार्यक्रम गाउँ पालिकाको बैठक हल मा सम्पन्न भएको छ। प्रमुख प्रशसकिय अधिकृत कुमान सिह गुरुङ को अध्यक्षता तथा गाउँ पालिकाका प्रबता बिमल लामिछनेको बिशिस्ट आतिथ्यतामा सम्पन्न कार्यक्रम मा समायोजन पस्चात ८ जना कर्मचारी को बिदाइ गरिएको हो भने सोही समायोजन मार्फत आउनुभएका ६ जना कर्मचारिको स्वागत कार्यक्रम गरिएको हो ।