मोदी गाउँपालिकाको आठै गाउँ सभा सम्पन

आज मिति २०७७/१२/१ गतेका दिन मोदी गाउँसभाले मोदी गाउँपालिकाको संस्था दर्ता ऐन,२०७७ पारित गरेको छ । त्यस्तै विनियोजन विधेयक संसोधन , केही योजना थप र संशोधन लगायत विभिन्न विषयमा महत्वपूर्ण निर्णय सहित आठौ गाउँसभा सम्पन्न भएको छ ।