मोदी गाउँपालिकाको छैठौं गाउँ सभा |

मोदी गाउँपालिकाको छैठौं गाउसभाको दोश्रो दिन २०७६।११।१९ गते तीन वटा विधेयक (नगर प्रहरी विधेयक, स्थानीय सुशासन विधेयक र स्थानीय वातवरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक) पारित भएका छन । साथै वार्षिक विकास कार्यक्रममा केही संशोधन र थपको प्रस्तावमा छलफल सहित पारित गर्दै छैठौं गाउँ सभाको समापन भएको छ ।