FAQs Complain Problems

समाचार

Pages

मोदी गाउँपालिका,गाउँ सभाको १० औ अधिवेशनका सम्पन |

मोदी  गाउँपालिका गाउँ सभाको १० औ (हिउँदे अधिवेशन) मोदी  गाउँपालिकाका अध्यक्ष श्री प्रेम शर्मा पौडेल  ज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । गाउँपालिकाको सभाहलमा आयोजित हिउँदे अधिवेशनबाट शिक्षा ऐनको दोस्रो संसोधन २०७८ ,कर्मचारीको सेवा सुबिधा सम्बन्धि ऐन २०७८, चालु आर्थिक वर्षको हालसम्म कार्यपालिकाले गरेका निर्णयहरू अनुमोदन, विभिन्न योजना तथा कार्यक्रम हेरफेर तथा संसोधन, र गाउँपालिका भित्रका अति महत्त्वपूर्ण योजनाहरू प्राथमिकीकरण गरी प्रदेश र सङ्घीय सरकार तथा आयोग समक्ष माग गर्ने प्रस्तावहरूको विषयमा छलफल गरी पारित गरिएको छ ।

//