मोदी गाउँपालिका गाउँ सभाको १७ औ अधिवेशन सम्पन l

मोदी गाउँपालिका गाउँ सभाको १७ औ अधिवेशनको तेस्रो बैठकको कार्यसुचि बमोजिम आ।व २०८२/८३ को बजेट योजना तथा कार्यक्रम, आ।व २०८२/८३ को आर्थिक बिधेयक, विनियोजन बिधेयक र गाउँपालिकाको संगठन तथा ब्यबस्थापन सर्वेक्षण प्रतिबेदन गाउँ सभाले छ्लफल सहित सर्वसम्मत पारित गर्दै गाउँ सभाको १७ औ अधिबेशन सम्पन भएको छ ।

//