मोदी गाउँपालिका सातौ गाउँ सभा सम्पन्न |

मोदी गाउँपालिकाको २०७७/०३/१० गते पेश भएका अार्थिक बर्ष २०७७/७८ को बजेट, बार्षिक विकास कार्यक्रम, अार्थिक एेन, विनियोजन एेन तथा अन्य विविध विषय अाज बसेको सातौ गाउसभाको दोस्रो बैठकमा व्यापक छलफलद्वारा सर्वसम्मत पारित भएका छन । यो सँगै सातौ गाउँसभा सफलतापुर्वक सम्पन्न भएको छ