रास्ट्रिय शिक्षा दिवस तथा अन्तरास्ट्रिय साक्षरता उपल्यक्षमा अन्तर मा वि बकतृत्वकला प्रतियोगिता

हामी सबैको प्रण सर्वजनिक शिक्षा प्रणालीको सवलिकरण भन्ने मुल नाराका साथ रास्टृय शिक्षा दिवस तथा अन्तरास्ट्रिय साक्षरता दिवसको अवसरमा मोदी गाउँपालिका अन्तर मा वि बकतृत्वकला प्रतियोगितामा मोदि ५ बाजुङ को महेन्द्र शिखरी मा वि प्रथम नव जागृत मा वि तिलहार दितिय ,पशुपति मा वि तृतीय र सान्त्वोना जन नेत्र मा वि का क्रमश करिना पैडेल,आकृति पैडेल,अभिषेक पैडेल र विनिता मल्ल विजयी भएका छन। कार्यक्रममा मोदि गा पा अध्यक्ष ,सामाजिक विकास समिती अध्यक्ष ,प्रमुख प्रशासकिय अधिकृत ,गाउँ शिक्षा अधिकृत लगायत सहभागी बिधालयका शिक्षक र बिद्यार्थी हरुको सहभागितामा सम्पन्न भएको छ ।