सूचना तथा समाचार

मोदी गाउँपालिका आफ्नो मोबाइल एप्लिकेसन (Mobile Application) सार्बजनिक गरेको छ ।

मोदी गाउँपालिका आफ्नो मोबाइल एप्लिकेसन (Mobile Application) सार्बजनिक गरेको छ । गाउँपालिकाका सम्पूर्ण गतिबिधि एवम जानकारी सहजै प्राप्त गर्न सकिने र मोबाइल एप्सको माध्यम बाट अब जनतालाई घरमै बसेर गाउँपालिकाका  गतिबिधिबारे जानकारी लिन सहज हुने छ। गाउँपालिकाका  सुचना, गाउँपालिकाले  प्रदान गर्ने सेवा

Pages