मोदी गाउँपालिका,गाउँ सभाको ११ औ अधिवेशनका सम्पन |

मोदी गाउँपालिका गाउँसभाको ११ एघारौं अधिवेशन यहि मिति २०७९ असार १० गते सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, आर्थिक ऐन २०७९, विनियोजन ऐन, २०७९ तथा बार्षिक बजेट तथा योजना कार्यक्रम पारित गरेको छ |  के छ मोदी गाउँपालिकाको आगामि आ व २०७९-८० को वार्षिक बजेट र निति तथा कार्यक्रम भित्र ?, यस्तो छ बजेटको पुर्ण पाठ तल रहेको मोदी गाउँपालिकाको वेवसाइड लिंकमा गएर यहाँहरुले पढ्न तथा डाउनलोड गर्न सक्नुहुनेछ ।