संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको आयोजना तथा गण्डकी प्रदेश प्रक्षिक्षण प्रतिष्ठानको ब्यबस्थापन गाउँपालिकाको संयोजनमा स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (LISA) सम्बन्धी पालिका स्तरीय सहजीकरण कार्यक्रमको गाउँपालिका अध्यक्ष प्रेम शर्मा पौडेलको अध्यक्षतामा, नेपाल सरकारका पुर्व सह-सचिव नरहरी बराल जिल्ला सम्वन्य अधिकारी सुरेश ढकाल ले सहजीकरण गर्नु भएको थियो |