समाचार
सूचना तथा समाचार
व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा विवरण तथा गुनासो दर्ता गर्न वडा स्तरीय दर्ता शिविर सञ्चालनको लागि सेवा प्रदायक छनोट सम्बन्धी सूचना ।
मोदी गाउँपालिकाको गरिव परिवार पहिचान सम्बन्धि डिजिटल तथ्यांक संकलन गर्ने कार्य आज मिति २०७८ फागुन २२ गते औपचारीक रुपमा मोदी गाउँपालिका वडा नं. ६ तिलाहार बाट वडा अध्यक्ष विमल लामिछाने एवं वडा सचिब लेखनाथ रेग्मीको समुपस्थितिमा शुभारम्भ भएको छ । यसरी नै अन्य वडाहरुमा पनि आज बाट प्रत्येक घर परिवारहरुमा गणक टोलि गई तथ्यांक संकलन गर्ने भएकाले मोदीबासी सबैले गरिव परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यका लागि गरिने तथ्यांक संकलनमा सहयोग गरिदिनुहुन अनुरोध छ ।
सुपरिवेक्षक तथा गणक पदको अन्तिम नतिजा प्रकाशन गरिएको सम्बन्धी सुचना ।












