FAQs Complain Problems

समाचार

Pages

सूचना तथा समाचार

यस मोदी गाउँपालिका अन्तर्गत आयकरमा दर्ता भएका तर आयकर विवरण पेश नगरेका, मुल्य अभिबृद्दि करमा दर्ता भएका तर मुअ कर विवरण पेश नगरेका एवं मुअ करमा दर्ता भई मुअ कर बक्यौता रहेका करदाताहरुको विवरण तल संलग्न राखिएको छ । साथै उल्लेखित करदाताहरुले असार मसान्त भित्र करदाता सेवा कार्यालय कुश्मा पर्वतमा सम्पर्क गर्नुहोला ।

 

.. २०८0/81 को नीति तथा कार्यक्रम एवम् बजेटको लागि राय/सुझाव पेश गर्ने सम्बन्धी सूचना

Pages

//