Submitted on: Sun, 04/22/2018 - 15:20
Submitted on: Sun, 04/08/2018 - 13:25
मोदी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय देउपुरको लघु उद्यम विकास शाखालाई १ सेट कम्प्यूटर, प्रिन्टर र यु.पि.यस. लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय सहयोग कार्यक्रम पोखराले उपलब्ध गराएको थियो । सो सामान लघु उद्यम विकास कार्यक्रम क्षेत्रीय सहयोग कार्यक्रमका बजार तथा सरकार सहयोग विषेशज्ञ करुणा पुलामी मगरले हस्तान्त्रण गरेका थिए भने मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङले बुझेका थिए । लघु उद्यमको लागि मोदी गाउँपालिका नमूना गाउँपालिकाको रुपमा छनौट भएको छ । साथै लघु उद्यम विकास कार्यक्रमले यस गाउँपालिकाको लघु उद्यम रणनीति बनाउन पनि सहयोग गरेका थिए ।
Submitted on: Tue, 11/28/2017 - 14:42
Pages