मोदी गाउँपालिका, गाउँ सभाको १५ औ अधिवेशनको दोस्रो बैठक आज सप्पन्न भएको छ। १५ औ अधिबेशनको आजको कार्यसुची अनुसार असार १० गते गाउँ सभामा पेश भएको आ.व २०८१/८२ बार्षिक बजेट साथै आर्थिक ऎन २०८१,बिनियोजन ऎन २०८१,खानेपानी सरसफाई ऐन र सार्वजनिक निजि साझेदारी ऐन गाउँ सभा बाट सर्वसम्मत रूपमा पारित भएको छ ।
मोदी गाउँपालिका, पातिचौर पर्बतको सातौ स्थापना दिवसको अवसरमा आयोजित बिबिध कार्यक्रम तथा बिभिन्न विधामा पुरस्कृत हुने व्यक्ति,फर्म तथा संस्थाहरु ,कर्मचारी तर्फ नागरिक सेवा प्रबाह तथा कार्य सम्पाद्नमा उत्कृस्ठ कार्य गर्न सफल ब्यक्तिहरु लाई नगद साथै प्रमाणपत्र सहित सम्मान गरियो जसमा । १.नगेन्द्र सुबेदी (सहायक चौथो) २.कमल पौडल (वडा सचिव) ३. दिपा सुबेदी कुवर (सव-इन्जीनियर) ४. ओमकार सार्की (वडा सचिव) स्वास्थ सेवा तर्फ १. गोकुल प्रसाद अधिकारी (जनस्वास्थ्य निरिक्षक) बाजुंग स्वास्थ्य चौकी२. संगीता चौधरी सि.अनमी चित्रे स्वास्थ चौकी ३.
मोदी गाउँपालिकाको नवनिर्मित भवनको एक कार्यक्रमका बीच उद्घाटन भएको छ । भवनिर्मित भवनको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सीनाले उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले नागरिकलाई गाउँमै सिंहदरवारको अधिकार आएको अनुभूति हुने खालका कार्यक्रम ल्याउन आग्रह गरे । संघीयता कार्यान्वयनपछि गाउँमै सिंहदरवार आयो भन्ने तर दरवार मात्र बन्ने कार्यक्रम र सेवा प्रवाह सहज नभएको भन्दै अब पुरानो पद्धतिले समृद्धि हासिल हुन नसक्ने बताए । भवन बनेर मात्र पालिकाको विकास नहुने भन्दै नागरिकलाई सहज र सर्वसुलभ रुपमा सेवा प्रवाह गर्न समेत उनको आग्रह थियो । कार्यक्रममा संविधानसभा सदस्य कल्पना चापागा
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उर्जा नदि मोदी खोलाको तस्विर l
मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार क्षेत्र l
राम्जा ठुलीपोखरी l
गाउँ सभाको १७ औ अधिबेशन
१७ औ गाउँसभा अधिबेशन
मोदी गाउँपालिका वडा न.७ बालमैत्री वडा घोषणा कार्यक्रम l