FAQs Complain Problems

समाचार

Pages

माटे लेख हम्पाल क्षेत्र

Read More

मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार

Read More

मोदी गाउँपालिका स्थित हलजुरे पहाड

Read More

गुरुङ संग्राहलय मोदी -८ चित्रे

Read More

पर्यटकीय जलजला क्षेत्र

Read More

पातिचौर डिमुवा बजार क्षेत्र

Read More

मोदी गाउँपालिकाले २० युनिट बिधुत महशुल निशुल्क प्रदान गर्ने

नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको मोदी खोला जलविद्युत आयोजनाको प्रभावित क्षेत्र रहेको मोदी गाउँपालिकाले ‘रोयल्टी’ वापत वार्षिक झण्डै एक करोड ३० लाख रुपैयाँ पाउने गरेको छ। सोही रकमबाट स्थानीय तहका सबै उपभोक्ताको विद्युत् महसुल गाउँपालिकाले एकमुस्ट रूपमा तिर्ने गरी नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रसँग सहमति भएको छ। गाउँपालिकाका उपाध्यक्ष विमल लामिछानेका अनुसार मोदी गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकामा रहेका घरमा विद्युत् जडान गरेका उपभोक्ताको विद्युत् महसुल गाउँपालिकाले अनुदान उपलब्ध गराउने योजना अनुसार केन्द्रसँग सम्झौता भएको हो। नेपाल विद्युत् प्राध

मोदी गाउँपालिका,गाउँ सभाको ११ औ अधिवेशनका सम्पन |

मोदी गाउँपालिका गाउँसभाको ११ एघारौं अधिवेशन यहि मिति २०७९ असार १० गते सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम, आर्थिक ऐन २०७९, विनियोजन ऐन, २०७९ तथा बार्षिक बजेट तथा योजना कार्यक्रम पारित गरेको छ |  के छ मोदी गाउँपालिकाको आगामि आ व २०७९-८० को वार्षिक बजेट र निति तथा कार्यक्रम भित्र ?, यस्तो छ बजेटको पुर्ण पाठ तल रहेको मोदी गाउँपालिकाको वेवसाइड लिंकमा गएर यहाँहरुले पढ्न तथा डाउनलोड गर्न सक्नुहुनेछ ।

पाँचौ स्थापना दिवस सम्पन |

मोदी गाउँपालिकाले आफ्नो पाँचौ स्थापना दिवश एक विशेष कार्यक्रमका बीच मनाएको छ । स्थापना दिवश समारोहमा जनप्रतिनिधिबाट ५ वर्षे कार्यकालको अनुभव आदनप्रदान गर्दै स्थापना दिवस मनाएको हो । पालिकाले आव २०७७/७८ मा विभिन्न विधामा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी, शिक्षक, विद्यालय व्यवस्थापन समिति, उपभोक्ता समिति, विद्यार्थी, उद्धमी तथा कृषकहरुलाई नगद पुरस्कार र सम्मान पत्र सहित सम्मान समेत गरेको छ ।

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी अधिकृत स्तर सातौ

//