FAQs Complain Problems

समाचार

Pages

माटे लेख हम्पाल क्षेत्र

Read More

मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार

Read More

मोदी गाउँपालिका स्थित हलजुरे पहाड

Read More

गुरुङ संग्राहलय मोदी -८ चित्रे

Read More

पर्यटकीय जलजला क्षेत्र

Read More

पातिचौर डिमुवा बजार क्षेत्र

Read More

मोदी गाउँपालिकाको ९ औ स्थापना दिवस सम्पन l

मोदी गाउँपालिकाको ९ औ स्थापना दिवस गाउँपालिका अध्यक्ष ज्युको अध्यक्षतामा प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य माननीय भक्त बहादुर कुवर ज्युको प्रमुख आतिथ्यतामा एक समारोह बिच भब्य रूपमा सम्पन भएको छ । स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी , शिक्षक, विद्यालय, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कृषक, उद्यमी,पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने सामुदायिक होमस्टे,सहकारी गरि विभिन्न १५ वटा बिधामा सम्मान प्रदान गरिएको थियो ।

मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन

मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता तथा वडा नं ६ लाइ बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गर्ने कार्यक्रम सभ्य, भव्य र शान्तिपुर्ण रुपमा आज मिति २०८२ मंसिर १९ गते सुसम्पन्न भएको छ।

मोदी गाउँपालिका गाउँ सभाको १७ औ अधिवेशन सम्पन l

मोदी गाउँपालिका गाउँ सभाको १७ औ अधिवेशनको तेस्रो बैठकको कार्यसुचि बमोजिम आ।व २०८२/८३ को बजेट योजना तथा कार्यक्रम, आ।व २०८२/८३ को आर्थिक बिधेयक, विनियोजन बिधेयक र गाउँपालिकाको संगठन तथा ब्यबस्थापन सर्वेक्षण प्रतिबेदन गाउँ सभाले छ्लफल सहित सर्वसम्मत पारित गर्दै गाउँ सभाको १७ औ अधिबेशन सम्पन भएको छ ।

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी अधिकृत स्तर सातौ

//