FAQs Complain Problems

समाचार

Pages

माटे लेख हम्पाल क्षेत्र

Read More

मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार

Read More

मोदी गाउँपालिका स्थित हलजुरे पहाड

Read More

गुरुङ संग्राहलय मोदी -८ चित्रे

Read More

पर्यटकीय जलजला क्षेत्र

Read More

पातिचौर डिमुवा बजार क्षेत्र

Read More

तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप २०७९ तथा पालिकाको सातौं स्थापना दिवसको अवसरमा फाल्गुन २७ गते देखि चैत्र १ गते सम्म आयोजित विविध खेलकुद तथा सास्कृतीक कार्यक्रमको पुरस्कार बितरण तथा समापन कार्यक्रम |

तेस्रो राष्ट्रिय सभा अध्यक्ष कप २०७९ तथा पालिकाको सातौं स्थापना दिवसको अवसरमा फाल्गुन २७ गते देखि चैत्र १ गते सम्म आयोजित विविध खेलकुद तथा सास्कृतीक कार्यक्रमको पुरस्कार बितरण तथा समापन कार्यक्रम |पुरुष अन्तरपालिका भलिवल तर्फ १. बिहादी गाउँपालिका प्रथम २. फलेवास नगरपालिका दित्तीय ३.मोदी गाउँपालिका तृतीयखुला महिला भलिवल तर्फ १. धादिङ स्पोर्ट्स क्लव प्रथम २. अर्चलबोट भलिवल क्वल दित्तीय ३. मोदी गाउँपालिका चित्रे तृतीय स्थान प्राप्त गर्न सफलशिक्षक हाजिरजबाफ तर्फ :१ नवजागृत मा.वि प्रथम २. पशुपति मा.बि दित्तीय ३.

नारी दिवसको अबसरमा निशुल्क स्वास्थ शिबिर

आज २०७९ साल फाल्गुण २४ गतेका दिन ११३ औँ अन्तर्राष्ट्रीय नारी दिवसको अवसरमा मोदी गाउँपालीकाद्वारा बिशेष रुपमा ३० बर्षदेखि ६० बर्षसम्मका आमा दिदिबहिनीहरू र स्त्री रोगसम्बन्धी समस्या भएका सबै महिलाहरुलाई लक्षित गरेर गाउँपालिका कार्यालय नजिकैको पशुपती आधारभूत विद्यालयमा स्त्री रोगहरुको परीक्षण तथा उपचार सम्बन्धी शिविर, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखराका स्त्रीरोग विशेषज्ञ सहितको टोलीबाट स्वास्थ्य परीक्षण तथा उपचार सम्पन्न।

कुल परिक्षण गराएका महिलाहरुको संख्या : ३१३

VIA पोजेटिभ भै Pap Smear जांचको लागि सिफारिस संख्या: ७ जना (VIA परिक्षण: क्यान्सरको प्ररम्भिक परिक्षण)

मोदी गाउँपालिका गाउँ सभाको १२ औ अधिबेशन सम्पन |

मोदी गाउँपालिका गाउँ सभाको १२ औ अधिबेशन २०७९ साल पौष २८ गते बिहिबारको दिन गाउँपालिकाको सभाहल मा सम्पन भएको छ |

मोदी गाउँपालिका गाउँ सभाको १२ औ अधिवेशनमा विपद जोखिम न्यूनीकरण तथा ब्यबस्थापन ऎन २०७९,संसोधित बजेट योजना तथा कार्यक्रम, म.ले.प प्रतिबेदन,सहलगानीमा खानेपानी,नमुना बिध्यालय लगाएत विभिन्न बिषयहरुमा ब्यापक छलफलको साथै सभाको कार्यसुची रहेका अन्य बिषयहरु पारित गर्दै गाउँ सभाको १२ औ अधिबेशन सप्पन्न भएको छ।

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी अधिकृत स्तर सातौ

//