FAQs Complain Problems

माटे लेख हम्पाल क्षेत्र

Read More

मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार

Read More

मोदी गाउँपालिका स्थित हलजुरे पहाड

Read More

गुरुङ संग्राहलय मोदी -८ चित्रे

Read More

पर्यटकीय जलजला क्षेत्र

Read More

पातिचौर डिमुवा बजार क्षेत्र

Read More

मेलमिलाप सम्बन्धी आधारभूत तालिम कार्यकम सम्पन l

मोदी गाउँपालिकाको आयोजना तथा जन अधिकार संरक्षण मन्च पिपिआर नेपालको संयोजनमा मोदी गाउँपालिका मोदी ८ चित्रेमा मिति २०८० भाद्र २१ देखि २८ सम्म सन्चालन भएको मेलमिलाप सम्बन्धि आधारभुत तालिम कार्यक्रम आज सप्पन्न भएको छ।

हाम्रो समस्या हाम्रै समाधान -मेलमिलाप भन्ने मुल नाराका साथ आयोजित उक्त मेलमिलाप सम्बन्धी आधारभूत तालिम कार्यक्रम मार्फत ३० जना स्थानीय मेलमिलापकर्ता प्रशिक्षार्थी प्रशिक्षित भएका छ्न । साथै उक्त तालिम कार्यक्रमको प्रमुख प्रशिक्षकको रूपमा ममता देवी शर्मा उपाध्यया, प्रशिक्षक द्वय डा.राम बहादुर राउत र दिल कुमारी पुन रहनु भएको थियोे ।

मोदी गाउँपालिका गाउँ सभाको १३ औ अधिबेशन सम्पन

मोदी गाउँपालिका गाउँ सभाको १३ औ अधिबेशनको तेस्रो बैठक बाट आर्थिक बर्ष २०८०/८१ को बजेट बक्तव्य, आर्थिक बिधेयक२०८०/८१ ,बिनियोजन बिधेयक २०८०/८१ , शिक्षा सम्बन्धी संकल्प प्रस्ताव र आ.व २०७९/८० को बजेट संशोधन पारित गर्दै गाउँ सभाको १३ औ अधिबेशन समापन भएको छ ।

मोदी गाउँपालिकाको गाउँ सभाको १३ औ अधिबेशन

मोदी गाउँपालिका गाउँ सभाको १३ औ अधिबेशनमा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम गाउँ सभा बाट पारित भएको छ । साथै आर्थिक बर्ष २०८०/८१ बजेट बक्तव्य, आर्थिक बिधेयक,बिनियोजन बिधेयक र न्यायीक समितिको बार्षिक प्रतिबेदन गाउँ सभामा प्रस्तुत भएको छ, साथै अर्को बैठक असार १८ गते सोमबार ११:०० बजेका लागि आव्हान भएको छ ।

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी अधिकृत स्तर सातौ

//