FAQs Complain Problems

माटे लेख हम्पाल क्षेत्र

Read More

मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार

Read More

मोदी गाउँपालिका स्थित हलजुरे पहाड

Read More

गुरुङ संग्राहलय मोदी -८ चित्रे

Read More

पर्यटकीय जलजला क्षेत्र

Read More

पातिचौर डिमुवा बजार क्षेत्र

Read More

मोदी गाउँपालिका स्थित क्रियाशील सहकारीहरुको लागी COPOMIS तालिम सम्पन |

मोदी गाउँपालिकामा कृयाशिल सहकारीहरुको लागि Cooperative and Poverty related Management Information System (COPOMIS) सम्बन्धी २ दुई दिने प्रशिक्षण कार्यक्रम समापन भएको छ । सहकारी संस्थाका व्यवस्थापक र प्रबन्धकका लागि कार्यक्रम संचालन गरिएको थियो । कार्यक्रमको उद्घाटन गाउँपालिका अध्यक्षले गर्नुभएको थियो । सहकारी मार्फत साना-साना पूंजीको परिचालन गर्दै उद्धमशीलता प्रबर्द्धन गर्दै सह लगानीमा कृषि पशु क्षेत्रमा समग्र बिकास निर्माण गर्ने प्रक्रियामा सहकारीहरुको भुमिका महत्वपूर्ण रहेको भन्दै मोदी गाउँ पालिकामा संचालित सहकारीहरुमा COPOMIS सहकारी सुशासन कायम गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभयो

रास्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना,नेपालका लागी अस्ट्रेलियन राजदुत महामहिम फेलसिटि वोल्फ़,गाउँपालिकाका बिभिन्न कार्यक्रममा सहभागी |

मोदी गाउँपालिकाका बिभिन्न कार्यक्रममा सहभागी हुदै रास्ट्रिय सभाका सम्माननीय अध्यक्ष गणेश प्रसाद तिमिल्सिना,नेपालका लागी अस्ट्रेलियन राजदुत महामहिम फेलसिटि वोल्फ़,गाउँपालिका अध्यक्ष हिरा देबी शर्मा, ड़ा. सुनर बर्मा र प्रमुख प्रशासकीय अधिकृत सहितको टोलि बिभिन्न कार्यक्रममा सरिक हुनुभएको छ, साथै अस्ट्रेलियन राजदुत महामहिम फेलसिटि वोल्फ़ले मोदी गाउँपालिकाको स्वास्थ,शिक्षा,कृषि र पर्यटन क्षेत्रमा विशेष चासो राख्दै मोदी गाउँपालिकाको पर्यटन दुत बन्ने ईच्छा व्यक्त गर्नुभएको छ ।

५८ औ राष्ट्रीय बाल दिवसको अबसरमा नमुना बाल सभा सञ्चालन सम्पन्न

५८ औ राष्ट्रीय बाल दिवसको अबसरमा मोदी गाउँपालिकामा आज नमुना बाल सभा सञ्चालन सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय पर्वत, गुड नेवर्स, सोडेक नेपालको सहकार्य तथा मोदी गाउँपालिको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा बालमैत्री सम्बन्धी स्थानीय नारा "हाम्रो पालिकाको पहिचान : बालमैत्री पालिका निर्माणमा हाम्रो अभियान" समेत तय गरि भब्यताका साथ सम्पन्न भएको छ।  राष्ट्रीय नारा : “बालमैत्री समाजको आधार : जिम्मेवार परिवार, उत्तरदायी सरकार”बालदिवस २०६३ सालमा आएर भदौ २९ गते मनाउन सुरु गरिएको थियो। इतिहासलाई फर्केर हेर्दा नेपालमा बालदिवसमा रत्नराज्य लक्ष्मीदेवी शाहले भारत भ्रमण गर्ने क्रममा भारतमा महात्मा ग

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी अधिकृत स्तर सातौ

//