FAQs Complain Problems

माटे लेख हम्पाल क्षेत्र

Read More

मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार

Read More

मोदी गाउँपालिका स्थित हलजुरे पहाड

Read More

गुरुङ संग्राहलय मोदी -८ चित्रे

Read More

पर्यटकीय जलजला क्षेत्र

Read More

पातिचौर डिमुवा बजार क्षेत्र

Read More

मोदी गाउँपालिका कृषि शाखा बाट १९००० सुन्तलाको बिरुवा वितरण

किसानहरुको माग संकलन गरी मोदी गाउँपालिकाको कार्यालय कृषि शाखाबाट १९००० सुन्तलाको बिरुवा बितरण भैरहेको छ ।

स्थानीय तहमा न्यायिक समितिको अधिकार र प्रयोग समबन्धी अन्तरक्रिया कार्यक्रम

स्थानीय तहमा न्यायिक समितिको अधिकार र प्रयोग समबन्धी अन्तरक्रिया कार्यक्रम मा कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय का  सहसचिव लिलादेबी गड्तौला लगायत को टिम बाट गाउँपालिका का जनप्रतिनिधी हरु सग  छलफल तथा अन्तरक्रिया कार्यक्रम | 

गाउँपालिकाको बिशेष गाउँ सभा चित्रेमा

 गाउँपालिकाको बिशेष गाउँ सभा मोदि गाउँपालिकाको पर्यटकीय गाउँ चित्रेमा सम्पन भएको छ । उक्त सभाले कृषि ब्यवसाय प्रबद्धन,, प्रशासकीय कार्यिबधी,सहकारी संचालन,न्यायिक समितिको उजुरी कारबाही किनारा र गाउँपालिकाको शिक्षा सम्बन्धी ब्यबस्था गर्न बनेको विधेयकहरुको सम्बन्धमा महत्त्वपूर्ण छलफल गर्दै उक्त विधेयकहरु पारित भएका छन् |

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी अधिकृत स्तर सातौ

//