मोदी गाउँपालिकाको ८ औ स्थापना दिवस गाउँपालिका अध्यक्ष ज्युको अध्यक्षतामा प्रमुख अतिथि गण्डकी प्रदेशको माननीय स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठक ज्युको प्रमुख आतिथ्यतामा एक समारोह बिच भब्य रूपमा सम्पन भएको छ । स्थापना दिवसको अवसरमा उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी , शिक्षक, विद्यालय परिचर, स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, कृषक, उद्यमी, समाजका बिभिन्न क्षेत्रमा सहकार्य गर्ने टोल बिकास संस्थाहरु, युवा क्लबहरू, पर्यटन प्रर्वद्धनमा सहयोग गर्ने सामुदायिक होमस्टे संचालकहरुलाई लाइ सम्मनित गरिएको थियो । यसैगरी मोदी गाउँपालिका जन्मथलो भइ विभिन्न क्षेत्रमा विषेशज्ञता हासिल