रास्ट्रिय सहकारी संघ बचत तथा ऋण जिल्ला सहकारी संघ लिमिटेड कुश्मा पर्बत र मोदी गाउँपालिकाको संयुक्त आयोजनामा मिति २०७५-0८-१२ देखि १६ सम्म मोदी गाउँपालिका भित्र संचालनमा रहेका सहकारी संस्थाहरुको ब्यबस्थापन तालिम कार्यक्रम सम्पन भयो | उक्त कार्यक्रम मोदी गाउँपालिकाका कार्यवाहक अधय्क्ष श्री बिमल लामिछानेको अधयक्षतामा २०८७-०८-१२ गते तालिमको उद्घाटन र रास्ट्रिय सहकारी संघका बरिष्ठ प्रवन्धक श्री गोपी कृष्ण भण्डारी ज्यु कार्यक्रममा प्रमुख प्रशिक्षकको रुपमा रहनु भएको कार्यक्रममा मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री कुमान सिंह गुरुङ, जिल्ला सहकारी संघ कुश्मा पर्बतका अधय्क्ष शेषराज रेग्मी र
लैङ्गिक समानता तथा सामाजिक समावेशीता स्थानीयकरण बिषयक कार्यशाला स्थान मोदी गाउँपालिका वडा नं. ८ चित्रे २०७५ मंसिर ५ र ६ गते संयोजन मोदी गाउँपालिका पर्वत । आयोजक नेपाल सरकार संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय ।
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उर्जा नदि मोदी खोलाको तस्विर l
मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार क्षेत्र l
राम्जा ठुलीपोखरी l
गाउँ सभाको १७ औ अधिबेशन
१७ औ गाउँसभा अधिबेशन
मोदी गाउँपालिका वडा न.७ बालमैत्री वडा घोषणा कार्यक्रम l