माेदि गाउँपालिकाकाे आयाेजनामा २०७५/०९/२६ गते " सुखी नेपाली समृद्ध नेपाल: बालअधिकार सबैकाे सराेकार " भन्ने मुल नाराका साथ बालमैत्रि स्थानीय तह स्थापना अभियान अन्तरक्रिया समापन भयाे । सो कार्यक्रमकाे अध्यक्षता मोदी गाउँपालिकाका उपाध्यक्ष सेती महत ज्यु ले गर्नुभएको थियाे साथै सो कार्यक्रम मा प्रमुख प्रशिक्षककाे रुपमा रुपमा केन्द्रीय बालकल्याण समिति का कार्यक्रम संयोजक आत्मराम थापा ज्यु रहनु भएको थियाे, साथै गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडाका वडा अध्यक्ष ,कार्यपालिका सदस्य र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
मोदी गाउँपालिकाले आफ्नो मोबाइल एप्लिकेसन (Mobile Application) सार्बजनिक गरेको छ । गाउँपालिकाका सम्पूर्ण गतिबिधि एवम जानकारी सहजै प्राप्त गर्न सकिने मोबाइल एप्स मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय कुमान सिंह गुरुङ ले सार्बजनिक गर्नुभएको थियो । मोबाइल एप्सको माध्यम बाट अब जनतालाई घरमै बसेर गाउँपालिकाक गतिबिधिबारे जानकारी लिन सहज हुने बताउनु भयो । गाउँपालिकाका सुचना, गाउँपालिकाले प्रदान गर्ने सेवा सुबिधा, बार्षिक बजेट , नीति तथा कार्यक्रम, योजना/परियोजना, वडागत सस्म्पूर्ण विवरण, गाउँपालिका भित्रका महत्वपूर्ण स्थानहरु तथा आपतकालीन फोन नम्बरहरु समाबेश गरिएको एप्सले जनतालाई गाउँपालिका को एकम
मोदी गाउँपालिकामा प्राप्त हुने उजुरीहरुलाई मेलमिलापको माध्यामद्वारा समस्या समाधान गर्ने उदेश्यका लागि २०७५ मंसिर २१ देखि २८ गते सम्म संचालन हुने मेलमिलाप समबन्धी तालिमको शुभारम्भ मोदी गाउँपालिका कार्यालय पातिचौर सम्पन भयो । मोदी गाउँपालिकाका अध्यक्ष प्रेम शर्मा पौडेलले कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो भने प्रमुख अतिथि जिल्ला समबन्य समिति पर्वतका प्रमुख मनोहर बि.
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उर्जा नदि मोदी खोलाको तस्विर l
मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार क्षेत्र l
राम्जा ठुलीपोखरी l
गाउँ सभाको १७ औ अधिबेशन
१७ औ गाउँसभा अधिबेशन
मोदी गाउँपालिका वडा न.७ बालमैत्री वडा घोषणा कार्यक्रम l