FAQs Complain Problems

समाचार

Pages

माटे लेख हम्पाल क्षेत्र

Read More

मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार

Read More

मोदी गाउँपालिका स्थित हलजुरे पहाड

Read More

गुरुङ संग्राहलय मोदी -८ चित्रे

Read More

पर्यटकीय जलजला क्षेत्र

Read More

पातिचौर डिमुवा बजार क्षेत्र

Read More

मोदी गाउँपालिकाको छैठौं गाउँ सभा |

मोदी गाउँपालिकाको छैठौं गाउसभाको दोश्रो दिन २०७६।११।१९ गते तीन वटा विधेयक (नगर प्रहरी विधेयक, स्थानीय सुशासन विधेयक र स्थानीय वातवरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक) पारित भएका छन । साथै वार्षिक विकास कार्यक्रममा केही संशोधन र थपको प्रस्तावमा छलफल सहित पारित गर्दै छैठौं गाउँ सभाको समापन भएको छ ।

मोदी गाउँपालिका र चीनको सियान नगरबीच भगिनी सम्वन्ध जोडिदैँ

 मोदी गाउँपालिका र मित्रराष्ट्र चीनको सीयान नगरका बिचमा भगिनी सम्वन्ध कायम हुने भएको छ ।
पोखरामा आइतवार आयोजित एक कार्यक्रममा दुई पक्ष विच भगिनी सम्वन्ध कायम गर्ने सम्वन्धी आसय पत्र (एमओयु)मा हस्ताक्षर भएको छ । आसय पत्रमा मोदी गाउँपालिकाका तर्फबाट अध्यक्ष प्रेम पौडेल र सीयान नगरपालिकाको तर्फवाट सेक्रेटरी झाङ वीगौले हस्ताक्षर गर्नुभएको छ ।

प्रमुख प्रशासकीय अधिकृतको बिदाई तथा स्वागत कार्यक्रम

मोदी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा किसान बहादुर क्षेत्रीलाई स्वागत तथा प्रमुख प्रशासकीय अधिकृत कुमान सिंह गुरुङ, ईन्जिनियर दीपा सुवेदी र पशु सेवा अधिकृत मित्रलाल सापकोटालाई बिदाई कार्यक्रमका केही तस्बिरहरू ।

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी अधिकृत स्तर सातौ

//