FAQs Complain Problems

समाचार

Pages

माटे लेख हम्पाल क्षेत्र

Read More

मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार

Read More

मोदी गाउँपालिका स्थित हलजुरे पहाड

Read More

गुरुङ संग्राहलय मोदी -८ चित्रे

Read More

पर्यटकीय जलजला क्षेत्र

Read More

पातिचौर डिमुवा बजार क्षेत्र

Read More

आ.व २०७७/७८ को प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठी सम्पन्न |

 मोदी गाउँपालिकामा चौमासिक प्रगति समिक्षा सम्पन्न भएको छ । मोदी गाउँपालिकाको सभा हलमा गाउँपालिकाले आर्थिक बर्षको पहिलो चौमासिकमा सम्पन्न गरेका कार्य प्रगतिको समिक्षा कार्य सम्पन्न भएको गाउँपालिकाका  छ,प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीका अनुसार गाउँपालिकाले चालु आर्थिक बर्षमा विनियोजन गरेका तथा संघ र प्रदेशबाट प्राप्त विषयगत क्षेत्रको कार्य प्रगतिको समिक्षा गरिएको हो ।

आ.व २०७६/७७ को बार्षिक प्रगति समिक्षा गोष्ठी सम्पन्न |

आ.व २०७६/७७ को बार्षिक प्रगति समिक्षा गोष्ठी २०७७/०४/२२ मा सम्पन्न भयो । समीक्षा गोष्ठीमा सबै शाखा प्रमुखले शाखागत प्रस्तुति र प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट समग्र प्रगति प्रतिवेदन पेश भइ प्रत्येक प्रतिवेदन उपर व्यापक छलफल र समीक्षा भयो । मोदी गाउँपालिकाको अाव २०७६/७७ को समग्र वित्तिय प्रगति ७९.२१ प्रतिशत भयो । जसमा ससर्त तर्फ ८७.३५ प्रतिशत , गाउँपालिकाको चालू र पूजीगत खर्च अनुमानको ७०.१२ प्रतिशत र वास्तविक अायको ८६.९५ प्रतिशत रहयो । तेस्तै सामाजिक सुरक्षा खर्च ९६.२३ प्रतिशत, सामाजिक विकास मन्त्रालयका ३ वटै कार्यक्रममा १०० प्रतिशत, पुर्वाधार विकास साझेदारी कार्यक्रममा ६९.२४ प्रतिशत, शिक्

मोदी गाउँपालिका सातौ गाउँ सभा सम्पन्न |

मोदी गाउँपालिकाको २०७७/०३/१० गते पेश भएका अार्थिक बर्ष २०७७/७८ को बजेट, बार्षिक विकास कार्यक्रम, अार्थिक एेन, विनियोजन एेन तथा अन्य विविध विषय अाज बसेको सातौ गाउसभाको दोस्रो बैठकमा व्यापक छलफलद्वारा सर्वसम्मत पारित भएका छन । यो सँगै सातौ गाउँसभा सफलतापुर्वक सम्पन्न भएको छ 

Pages

जन प्रतिनिधि

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
सूचना अधिकारी अधिकृत स्तर सातौ

//