मोदी गाउँपालिकामा १० शैयाको आधारभूत अस्पतालको शिल्यान्यास भएको छ । प्रतिनिधि सभाका सांसद पदम गिरीले एक कार्यक्रमका वीच अस्पतालको शिल्यान्यास गरेका हुन् । मोदी गाउँपालिका वडा न ५ बाजुङको पोखरे भन्ने स्थानमा उक्त अस्पताल भवनको शिल्यान्यास भएको हो ।
मोदी गाउँपालिकामा चौमासिक प्रगति समिक्षा सम्पन्न भएको छ । मोदी गाउँपालिकाको सभा हलमा गाउँपालिकाले आर्थिक बर्षको पहिलो चौमासिकमा सम्पन्न गरेका कार्य प्रगतिको समिक्षा कार्य सम्पन्न भएको गाउँपालिकाका छ,प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीका अनुसार गाउँपालिकाले चालु आर्थिक बर्षमा विनियोजन गरेका तथा संघ र प्रदेशबाट प्राप्त विषयगत क्षेत्रको कार्य प्रगतिको समिक्षा गरिएको हो ।
आ.व २०७६/७७ को बार्षिक प्रगति समिक्षा गोष्ठी २०७७/०४/२२ मा सम्पन्न भयो । समीक्षा गोष्ठीमा सबै शाखा प्रमुखले शाखागत प्रस्तुति र प्रमुख प्रशासकीय अधिकृतको तर्फबाट समग्र प्रगति प्रतिवेदन पेश भइ प्रत्येक प्रतिवेदन उपर व्यापक छलफल र समीक्षा भयो । मोदी गाउँपालिकाको अाव २०७६/७७ को समग्र वित्तिय प्रगति ७९.२१ प्रतिशत भयो । जसमा ससर्त तर्फ ८७.३५ प्रतिशत , गाउँपालिकाको चालू र पूजीगत खर्च अनुमानको ७०.१२ प्रतिशत र वास्तविक अायको ८६.९५ प्रतिशत रहयो । तेस्तै सामाजिक सुरक्षा खर्च ९६.२३ प्रतिशत, सामाजिक विकास मन्त्रालयका ३ वटै कार्यक्रममा १०० प्रतिशत, पुर्वाधार विकास साझेदारी कार्यक्रममा ६९.२४ प्रतिशत, शिक्
मोदी गाउँपालिकाको आयोजना तथा जिल्ला खेलकुद विकास समिति पर्वत, जिल्ला भलिबल संघ पर्बत तथा मोदी ब्याडमिन्टन संघको समन्वय तथा सहकार्यमा मिति २०८२ मंसिर १४ गते देखि संचालन भएको प्रथम पालिका अध्यक्ष कप प्रतियोगिता, पाँचौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता
उर्जा नदि मोदी खोलाको तस्विर l
मोदी गाउँपालिकाको केन्द्र पातिचौर बजार क्षेत्र l
राम्जा ठुलीपोखरी l
गाउँ सभाको १७ औ अधिबेशन
१७ औ गाउँसभा अधिबेशन
मोदी गाउँपालिका वडा न.७ बालमैत्री वडा घोषणा कार्यक्रम l